Demo 8 - Thumbnail Preview
ताजा अपडेट
#cap1  कार्यक्रममा सहभागी नेकपा-माओवादीका नेता: देव गुरुङ. कार्यक्रममा सहभागी गोर्खा समुदायका प्रतिनिधिहरु. #cap2 कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका सभासद अञ्जना ताम्ली
बृटिश-गोर्खालाई दोहोरो नागरिकता किन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु
अन्तरक्रिया कार्यक्रममा सहभागीहरु



बृटिश-गोर्खाहरूलाई दोहोरो नागरिकताः अर्को नयाँ अभियान

बृटिश-गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो) बेलायती कानुनअर्न्तर्गत स्थापित संस्था हो । समस्त गोर्खा समुदायका हक, हित र अधिकारका लागि अभियान, मुद्दा मामिला तथा आन्दोलन गर्नु यसको मुख्य उद्देश्य हो ।


गोर्खाहरूका हितमा नेपालदेखी बेलायतसम्म चलिरहेका विभिन्न गतिविधिहरूमा बिगेसोको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहँदैआएको छ ।


बिगेसोले यही २०७१ वैशाख ६ र ७ गतेका दिन काठमाडौँ तथा पोखरामा "गोर्खाहरूलाई दोहोरो नागरिकता किन-" भन्ने प्रश्नमा बृहत् अन्तरक्रिया कार्यक्रम तथा पत्रकार भेटघाट गरी नयाँ अभियानको थालनी गरेको छ । यस प्रश्नमा बिगेसोको मख्य माग भनेको गोर्खाहरूले बेलायती नागरिकता लिएको खण्डमा पनि नेपाली नागरिकता कायम रहनर्ुपर्छ भन्ने हो ।


यसो भएको खण्डमा समग्र नेपाल, नेपाली जनता र विभिन्न आदिवासी तथा जनजातिको समुदायको प्रतिनिधित्व गर्ने गोर्खाहरूबाट आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिकरूपमा उल्लेखनीय उपलब्धी हुनेछ । यस अर्थमा गोर्खा समुदाय र स्वेच्छाले विदेशिएका गैरआवासीय नेपालीबीच ठूलो अन्तर छ ।

अडियो भिडियो

नेकपा एमाले नेता डी.आर. पौडेल

बैरागी काइँला

खगेन्द्र संग्रौला

बृटिश-गोर्खा सैनिक परिवारलाई दोहोरो नागरिकता किन? विषयक अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा व्यक्त विचारहरु